www.tandavnews.com
Fact ~ In search of truth

पोखरा टुटुङ्गाका साजन परियारको भिरबाट लडी मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा भिरबाट लडी एक युवकको ज्यान गएको छ ।

आज बिहान साढे ७ बजेको समयमा पोखरा महानगरपालिका –१५ टुटुङ्गाका २३ वर्षीय साजन परियारको भिरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

साजन पोखरा महानगरपालिका–१५ खहरे भन्ने स्थानमा खहरे भिरबाट खस्न गई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.