www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ३२ सहित गण्डकीमा थपिए ८४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकीमा आज हाल सम्म ८४ संक्रमित थपिएका छन । प्रदेशका विभिन्न जिल्लाका गरि ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमित हुनेमा कास्कीका ३२,स्याङ्जाका १ जना, म्याग्दीका ३, बागलुङका ९, नवलपरासीका २३, गोरखा ३, तनहुँका १०, पर्वतका १ र लमजुङका २ जना रहेको निर्देशनालयले जनाएको छ ।

Batas

हालसम्म गण्डकीमा संक्रमितको संख्या ६ हजार ३५१ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.