www.tandavnews.com
Fact ~ In search of truth

आज दशैंको टिकाको दोश्रो दिन, चहलपहल सामान्य

पोखरा ।

आश्विन शुक्लपक्ष टिकाको आज दोश्रो दिन । आज पनि दशैंको टिका र जमरा लगाउने क्रम जारी रहेको छ । आजको दिनलाई पापाङकुशा र बोलीचालीमा गिद्धे एकादशी पनि भन्ने गरिन्छ ।

आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ । कोरोना महाकारीका कारण विगत वर्षहरुमा जस्तै ठूलो जमघट र भेटघाट नभएपनि मान्यजनहरुबाट टिका थाप्नेको चहलपहल सामान्य देखिएको छ ।

Batas

विजया दशमीको दिनदेखि सुरु भएको टिका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.