www.tandavnews.com
Fact ~ In search of truth

अपडेट : पोखरामा फेरि थपिए १४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा फेरि १४ जना संक्रमित थपिएका छन् ।

Batas

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखराका विभिन्न वडाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै तनहुँका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीमा कोरोनाबाट संक्रमित बन्नेको संख्या ७ हजार ४७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.