www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थपिए १ सय ७८ संक्रमित

कास्कीका मात्रै एक सय जनामा संक्रमण

पोखरा
ताण्डव न्यूज

गण्डकी प्रदेशमा आज अहिले सम्म १ सय ७८ संक्रमित थपिएका छन् ।

Batas

गण्डकी प्रदेशका ७ जिल्लाका गरि १ सय ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका मात्रै १ सय जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा नवलपरासीका ४७ जना, बागलुङका २,पर्वतका १४, स्याङ्जा २, लमजुङका २ र तनहुँका १२ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट ९५ जनाले ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.