www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ४८ सहित गण्डकीमा थपिए १ सय ३३ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज अहिलेसम्म १ सय ३३ संक्रमित थपिएका छन् ।

प्रदेशका ९ जिल्लाका गरि गण्डकीका १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

Batas

संक्रमित हुनेमा कास्कीका ४८ जना, बागलुङका ५ , गोरखाका २, लमजुङका ८, मुस्ताङका ३, नवलपरासीका ३, पर्वतका ४, तनहुँका ४७, स्याङ्जाका १२ र पर्वतका १ जना व्यक्ति रहेका छन् ।

गण्डकीमा यो सँगै कोरोना संक्रमितको संख्या ९ हजार ८ सय ३६ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ सय १३ जनाको मृत्यु भएको छ । कास्कीका मात्रै ५० संक्रमित व्यक्तिले ज्यान गुमाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.