www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका १०० सहित गण्डकी प्रदेशमा थपिए १३९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज अहिले सम्म १३९ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशका ७ जिल्लाका गरि प्रदेशमा संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा कास्कीका १०० जना, लमजुङका ८ जना, स्याङ्जाका ४, गोरखाका ४,नवलपरासीका ६, तनहुँका १३ र ,पर्वतका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.