www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ८२ सहित गण्डकीमा थपिए १२४ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा आज अहिले सम्म १२४ जना संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लाका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । संक्रमित हुनेमा कास्कीका ८२ जना, गोरखाका १७, लमजुङ ३, नवलपरासीका ५, स्याङ्जाका ६, तनहुँ ११ जना रहेका छन् ।

Batas

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय १४ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणको कारण १४१ संक्रमितको मृत्यु भएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.