www.tandavnews.com
Fact ~ In search of truth

७१ वर्षीया वृद्धालाई जबरजस्तीकरणी गर्ने पुरनचौरका घनश्याम गिरी पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा वृद्धालाई जबरजस्तीकरणी गर्ने एक व्यक्ति परेका छन् ।

मंसिर ९ गते राती अन्दाजी १० बजेको समयमा ७१ वर्षीय वृद्धा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पोखरा वडा १९ पुरन्चौरका घनश्याम गिरी प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

३४ वर्षीय गिरी मंसिर १० गते पुरन्चौरबाटै पक्राउ परेका हुन् । आफ्नै घरमा सुतीरहेको अवस्थामा गिरी जबरजस्ती घरभित्र प्रवेश गरि वृद्धालाई जबरजस्तीकरणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका गिरी माथि ७ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरीले बताँएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.