www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा थप एक संक्रमितको उपचारको क्रममा मृत्यु

पोखरा ,
ताण्डव न्यूज ।

पोखरामा थप एक संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –१७ का ७४ वर्षीय संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

उनको हिजो ( शनिबार) बेलुका ८ बजेर ४० मिनेटको समयमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै कास्कीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ ।

Batas

भने गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.