www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा आज थपिए १०१ संक्रमित,५२ जना निको भए

पोखरा,
ताण्डव न्यूज।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा ४ सय ३५ जनाको परीक्षण गर्दा प्रदेशमा १०१ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १३ हजार ५ सय २२ पुगेको छ ।

Batas

संक्रमित हुनेमा कास्कीका ७४ जना, लमजुङका १६, बागलुङका ५, तनहुँका ६ जना रहेका छन् ।

यस्तै निर्देशनालयको अनुसार प्रदेशमा ५२ संक्रमित पछिल्लो २४ घण्टामा निको भएका छन् । यो सँगै प्रदेशमा हाल सम्म ११ हजार ७ सय २८ संक्रमित निको भए ।

प्रदेशमा हाल १ हजार ६ सय १० संक्रिय संक्रमित रहेका छन् । हाल १ हजार ५ सय ९ जना हामे आइसोलेसनमा रहेका छन् । भने प्रदेशमा हालसम्म १सय ८४ संक्रमितको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.