www.tandavnews.com
Fact ~ In search of truth

एनआरएनए केन्द्रीय खेलकुद विभागको प्रबन्धकमा समाजसेवी चेतन गुरुङ

पोखरा
ताण्डव न्यूज ।

समाजसेवी तथा लालीगुराँस एसोसिएसन हङकङका संयोजक चेतन गुरुङ गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय खेलकुद बिभागको प्रबन्धकमा नियुक्त भएका छन्। अन्तराष्ट्रियस्तरमा खेलकुद क्षेत्रमा योगदान दिएका कुशल तेक्वान्दो प्रशिक्षक गुरुङलाई तेक्वान्दो विभागको प्रशिक्षकको पनि जिम्मेवारी दिइएको छ ।

गुरुङ हङकङमा विभिन्न व्यवसायमा आबद्द छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय गुरुङले आर्थिक अवस्था कमजोर रहेका नेपाली खेलाडीलाई सहयोग गर्दै विश्वसामु चिनाउने कार्यमा लागिपर्ने बताए ।

Batas

कोरोना महामारीका बेला होस् या भुकम्प गएको बेला, गुरुङले विभिन्न संघसंस्थासँगको सहकार्य मात्रै नभई ब्यक्तिगत सहयोग पनि गर्दै आएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.