www.tandavnews.com
Fact ~ In search of truth

दाहाल र नेपाल समुहका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं ।

संसद विघटनको विरोधमा ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरि सामूहिक राजीनामा दिएका हुन्।

Batas

राजीनामा दिने मन्त्रीहरूमा रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.