www.tandavnews.com
Fact ~ In search of truth

ओली र प्रचण्ड–नेपाल पक्षले बोलाए आफू निकट अलग–अलग बैठक

काठमाडौं ।

नेकपाका दुवै पक्षले अलग–अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकटको बैठक अहिले केहीबेरमा बस्दैछ भने प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएको पार्टी स्रोतले जनाएको छ ।

Batas

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको जनाइएको छ

पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.