www.tandavnews.com
Fact ~ In search of truth

संसद विघटनविरूद्ध सर्वोच्चमा १३ रिट दर्ता

काठमाडौं ।

सरकारले गरेको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो (आइतबार) गरेको प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा १३ रिट दायर भएको हो।

Batas

विभिन्न अधिवक्ताले दायर गरेका ती रिट सर्वोच्चको संवैधानिक इजलासमा दर्ता भएको सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।ती रिटमा पुस ८ मा सुनुवाइ हुनेछ। संवैधानिक इजलासमा बुधबार र शुक्रबार बहस हुने भएको छ।

 

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.