www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सात जना नेकपाको केन्द्रिय सदस्यमा मनोनित

पोखरा
ताण्डव न्यूज ।

कास्कीबाट सात जना नेकपा केन्द्रिय सदस्यमा मनोनित भएका छन् । नेकपा कास्की अध्यक्ष कृष्ण थापासहित अन्यलाई आज मनोनित गरिएको हो ।

थापासहित केन्द्रिय सदस्यमा राजिव पहारी, प्रभा कोइराला , दामोदर बैगराी , बेद बहादुर गुरुङ, युवराज पौडेल र पुण्य पौडेल केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । ओलीपक्षको ‘बालुवाटार बैठक’ले केन्द्रिय सदस्य मनोनित गरेको हो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.