www.tandavnews.com
Fact ~ In search of truth

पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, हटाइए नारायणकाजी

काठमाडौँ ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.