www.tandavnews.com
Fact ~ In search of truth

नेकपा विभाजन : यस्तो छ महानगर प्रमुखहरुको कित्ता 

पोखरा, 

ताण्डव न्यूज ।

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विभाजन उन्मूख भएका बेला पोखरा महानगरपालिका सहित देशभरका ३ महानगर प्रमुखको पनि कित्ता छुट्टिने देखिएको छ ।

Batas

६ वटा महानगरपालिकामध्ये ३ वटाको प्रमुख जितेको नेकपामा २ जना मेयर केपी शर्मा ओली पक्षका छन् भने १ जना मेयर पुष्पकमल दाहाल पक्षका छन् ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य  केपी शर्मा ओली पक्षमा छन् भने भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रचण्ड–नेपाल पक्षमा छिन् । उनी दाहालकी छोरी हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.