www.tandavnews.com
Fact ~ In search of truth

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । मंगलबार बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.