www.tandavnews.com
Fact ~ In search of truth

आज संसदीय दलको नेता चुन्दैँ प्रचण्ड–नेपाल पक्ष

काठमाडौं ।

नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज संसदीय दलको नेता चयन गर्ने भएका छन् ।

प्रचण्ड नेपाल पक्षले नेता चयन गर्न विघटित प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यहरूको बैठक बोलाएका छन्। उक्त संसदीय दलको बैठकले संसदीय दलको नेता चयन गर्ने भएको हो।

Batas

दिउँसो १ बजे संघीय संसदमा बस्ने बैठकले दाहाललाई दलको नेता चयन गर्ने एजेन्डा रहेको जनाइएको छ ।उक्त प्रस्तावमा संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा प्रचण्डलाई प्रस्ताव गरिएको छ। त्यसको निर्णय आज हुने उक्त पक्षको दाबी छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.