www.tandavnews.com
Fact ~ In search of truth

पिएन क्याम्पस अगाडी आज पनि पुत्ला जलाए विद्यार्थीले

पोखरा
ताण्डव न्यूज ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा आलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेलगत्तै विरोधमा विद्यार्थीहरुले प्रत्येक दिन पुत्ला जलाउँदै आएका हुन् ।

प्रचण्ड नेपाल पक्षका अनेरास्ववियु, जसपा, लगायतका विद्यार्थीहरुले संयुक्त रुपमा आज प्रदर्शन गरेका हुन् । पुत्ला जलाउने क्रममा केहीबेर प्रहरीसँग मुठभेड पनि भएको थियो ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.