www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसको निर्णय:पुस १३ गते देशैभर संसद विघटनविरुद्ध विरोध प्रदर्शन

काठमाडौँ ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम विरुद्ध देशैभर विरोध प्रर्दशन गर्ने भएको छ ।

संसद विघटन गर्ने ओलीको स्वेच्छाचारी कदमविरुद्ध पुस १३ गते विरोध प्रर्दशन गर्ने कांग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । कांग्रेसले देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ

Batas

आज बिहीबारको बैठकले सुरुमै यस्तो निर्णय गरेको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.