www.tandavnews.com
Fact ~ In search of truth

माधवकुमार नेपालले भने ‘नेकपाको सबै सम्पत्ति हाम्रो हुन्छ’

काठमाडौँ
ताण्डव न्यूज ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेकपाको सबै सम्पति आफूहरूको हुने दाबी गरेका छन्।

शनिबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा प्रचण्ड-नेपाल पक्षद्वारा अायाेजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने  ‘नेकपाको सबै सम्पत्ति हाम्रो हुन्छ। कुनै प्राइभेट कम्पनीको सम्पत्ति छ भने लिदैनौं।’

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.