www.tandavnews.com
Fact ~ In search of truth

पोखरा:पट्नेरी र बाघमारा जोड्ने पुलबाट खस्दा महिलाको मृत्यु

पोखरा,
तण्डव न्यूज ।

पोखरामा पुलबाट खस्दा आज एक महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २९ पट्नेरी र वडा ३३ बाघमारा जोड्ने पट्नेरीपुलबाट खस्दा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

अनुसार अन्दाजी ५०/५१ वर्षीया मृत महिलाको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.