www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद् निर्णय : हिउँदे अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने

काठमाडौं ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् हेरफेरपछिको बैठकले यस्तो निर्णय गरेको हो।

 

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.