www.tandavnews.com
Fact ~ In search of truth

‘फ्री वाईफाई’मा ‘अनलाइन बैंकिङ’ नगर्न आग्रह

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय वाणिज्य बैंकले फ्री वाईफाई इन्टरनेट कनेक्सन मार्फत अनलाइन बैंकिङ प्रयोग नगर्न आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सुरक्षा सावधानी अपनाउन भन्दै  असुरक्षित इन्टरनेटमार्फत अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको हो ।

‘मोबाइल तथा अनलाइन बैंकिङ कारोबार गर्दा कहिल्यै पनि ओपन वाईफाई तथा असुरक्षित इन्टरनेट प्रयोग नगर्नुहोस्, सुरक्षित र व्यक्तिगत इन्टरनेट कनेक्सन मात्र प्रयोग गर्नुहोस् ’’ बैंकले भनेको छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.