www.tandavnews.com
Fact ~ In search of truth

९ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ । सोमबार गृह सचिवको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले एसएसपीहरुलाई डिआइजीमा बढुवाकालागि सिफारिस गरेको हो ।

सिफारिस पत्र

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.