www.tandavnews.com
Fact ~ In search of truth

किसानको पैसा नतिर्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

काठमाडौं,

ताण्डव न्यूज ।

उखु किसानलाई बक्यौता रकम नतिरेका लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्।

Batas

आज (बिहीबार)बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको बताइएको छ। उक्त चिनी मिलले उखु किसानलाई १६/१७ करोड तिर्न बाँकी छ।

गृहमन्त्रालयले किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरेसँगै मनोज फरार थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.