www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली पक्षको भोली पोखरामा वृहत कार्यकर्ता भेला

पोखरा।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भोली कास्कीमा वृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । भेला भोली पौष १७ गते पोखरा सभागृहमा बिहान साढे ११ बजे पोखरामा हुने भएको छ।

भेलालाइ नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्य मन्त्री समेत रहेका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र केन्द्रीय सदस्य , गण्डकीका सह–इन्चार्ज , पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

Batas

भेलामा कास्किका सम्पुर्ण नेता कार्यकर्तालाइ उपस्थित हुन थापाले आग्रह गरेका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.