www.tandavnews.com
Fact ~ In search of truth

पोखरा -१३ दुईकुलाको मुहानस्थित नहरमा जालीमा अड्किएको अवस्थामा शव फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक पुरुषको शव फेला परेको छ ।

पोखरा महानगरपालिाक वडा नम्बर १३ दुईकुलाको मुहान स्थित नहरमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय उक्त पुरुषको शव नहरको जालीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.