www.tandavnews.com
Fact ~ In search of truth

बसको डिक्किमा लुकाई ल्याएको लागूऔषधको ५०१ पीस बोतलसहित एक प्रकाउ

पोखरा,
ताण्डव न्यूज ।

नवलपरासी(पूर्व) बिनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने बाट लागू पदार्थ सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बसको डिक्कि भित्र लुकाई छिपाई ल्याएको फेन्सिडिल न्यू नामक लागूऔषध सहित चितवन भरतपुर महानगरपालिका गोन्द्राङ बस्ने वर्ष ४० का प्रसान्त खनाललाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

Batas

पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु १ ख ९९१७ नम्बरको बसमा चेकजाच गर्दा १ सय मिलि को ५०१ पीस बोतल लागू औषध फेला पारिएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.