www.tandavnews.com
Fact ~ In search of truth

भलाम आधारभुत विद्यालयलाई लायन्स क्लब अफ पोखरा अन्जुलीको न्यानो कपडा

पोखरा ।

लायन्स क्लब अफ पोखरा अन्जुलीले भलाम आधारभुत विद्यालयलाई न्यानो कपडा लगायत स्टेसनरी सामाग्री हस्तान्तरण गरेको छ ।

लायन्स क्लबले पोखरामहानगरपालिका वडा नम्बर २० स्थित भलाम आधारभुत विधालयलाई कक्षा नर्सरि देखी कक्षा ५ सम्मका विधार्थीहरुलाइ न्यायो कपडा स्टेसनरी ,युरो गाड ,माक्स,सेनिटाइजर एवम् आखा जाँच कार्यक्रम सम्पन्न गरेको हो ।

Batas

कार्यकम क्लबका अध्यक्ष लायन उमा भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रीकका पि आर ओ इन चिफ लायन राम बसेल र रिजन चियर पर्शन एम जे एफ लायन अमृत शोभा खत्रीको संयोजक्त्व रहेको थियो ।

कार्यक्रममा अतिथी कार्यपालीका एवंम प्रतिनिधी मन पुजा वि क रिजन चिर्यर पर्शन अमृत शोभा खत्री ,कलस्ट प्रमुख लायन सुरेन्द्र मान सिंह भण्डारी ,जोन चियर पर्शन लायन बालकृण्ण निउरे ,स्कुलका प्रिन्सीपल कुल प्रसाद पौडेल लगायत ले बोलेका थिए । क्लबका सचिव सिता कोइरालाले कार्यक्रम संचालन गरेकि थिइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.