www.tandavnews.com
Fact ~ In search of truth

भलामस्थित टिनको छाप्रोमा एक पुरुष मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक पुरुष मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका – २० भलामका स्थानीय अम्मर बहादुर क्षेत्रीको टिनको छाप्रोमा एक पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

प्रहरीको अनुसार मृत भेटिएका पुरुष अन्दाजी ५०/५१ वर्षीय रहेका छन् । उनको हालसम्म नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.