www.tandavnews.com
Fact ~ In search of truth

आज गण्डकी सहित ६ प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं।

आज देशका ६ प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज गण्डकी प्रदेशसहित अन्य प्रदेशहरु सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

Batas

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ। मंगलबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.