www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकी कम्पनी फाईजरको कोरोना भ्याक्सिनले देखायो साईड ईफेक्ट, यस्ता देखिए समस्या

काठमाडौं,
ताण्डव न्यूज ।

फिनल्याण्डपछि अब बुल्गेरियामा अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ ।

ड्रग एजेन्सीका एग्जीक्यूटिभ डाइरेक्टर बग्डन किरिलोवले सोमवार त्यहाँका ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको बताएका हुन् । जसमा साइड इफेक्ट देखियो, उनीहरुमा दुई जनालाई टाउको दुख्ने समस्या र दुई जनालाई शरीरको तापक्रममा वृद्धि भएको बताइएको छ ।

Batas

यो भन्दापहिला फिनल्याण्डमा पनि ५ जनामा कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको थियो । विश्व स्वासथ्य संगठन (डब्ल्यूएचओ) ले सारा विश्वका लागि आपत्कालीन प्रयोगको अनुमति दिएको थियो

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.