www.tandavnews.com
Fact ~ In search of truth

छोरेपाटन स्थित मानवसेवा आश्रममा बस्दै आएका पुरुष मृत फेला

पोखरा,
ताण्डव न्यूज ।

पोखराको छोरेपाटनस्थित एक आश्रममा पुरुष मृत भेटिएका छन् ।

पोखरा –१७ छोरेपाटनस्थित मानवसेवा आश्रममा १० अघि देखि बस्दै आएका एक वृद्ध मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

भारतको उत्तराखण्ड घर बताउने अन्दाजी ५२ वर्षीय बावान्याह सन्तोष नाम गरेका उनी आज बिहान अन्दाजी सवा १० बजेको समयमा मृत भेटिएको प्रहरीले बताएको छ ।

उनी पौष ११ गतेदेखि सो मानवसेवा आश्रममा बस्दै आएका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.