www.tandavnews.com
Fact ~ In search of truth

बागलुङबाट हराएका रोशनको पोखरामा खोजी गर्न आग्रह

पोखरा,
ताण्डव न्यूज ।

बागलुङ नगरपालिका ३ स्थित मिलनचोकमा परिवारसँगै बस्दै आएका १४ वर्षिय रोशन बिश्वकर्मा सम्पर्कविहिन भएका छन् ।

बागलुङको कालिका कन्या मन्दिर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अन्दाजी ५ फिटका (गहुँगोरो) बिक यहि पुस ९ गते देखि सम्पर्कविहिन भएका हुन् । उनको खोजीकार्य गर्नका लागि परिवारले जिल्ला प्रहरी कार्यालय बाग्लुङलाई निवेदन दिएका छन् भने अन्य व्यक्तित्वहरुलाई समेत खोजिदिन आग्रह गरेका छन् ।

Batas

बिकका आफन्तका अनुसार सम्पर्कविहिन भएका रोशनले आफुलाई परिवारबाट टर्चर दिएको निहुँमा पोखरा जान्छु भन्दै सम्पर्कविहिन भएको बताईएको छ । जुनसुकै क्षेत्रमा रोशनलाई भेटेको खण्डमा नजिकको प्रहरी कार्यालय, १०० नम्बर अथवा परिवारको सम्पर्क नम्बर ९८४७७८६९२१ मा खबर गर्न अनुरोध गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.