www.tandavnews.com
Fact ~ In search of truth

मध्यावधि निर्वाचनसम्बन्धी कार्यविधि तयार

काठमाण्डौ,
ताण्डव न्यूज ।

निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै ‘मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र त्यसको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ ।

ताण्डव न्युजसंग कुरा गर्दै आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्वीकृत कार्यविधि र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिने जानकारी दिए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.