www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका दिपक गुरुङ पोखरामा मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा पछिल्लो समय हरेक दिन जसो शव फेला पर्न थालेको छ ।

आज पोखराको ढुङगेपाटनमा एक पुरुषको शव फेला परेको छ । मृत भेटिएका पुरुष तनहुँको रहेको प्रहरीले जनाएको छ ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार तनहुँ भानु नगरपालिका –३ च्यामबास बस्ने वर्ष ३८ का दिपक गुरुङ पोखरा –३० ढुङगेपाटन स्थित बञ्जारी चौतारा नजिकै रहेको टिनको कटेरोमा मृत भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.