www.tandavnews.com
Fact ~ In search of truth

घनश्याम रिजालको नयाँ गित ‘आज तिमी कता छौ, हामि यता छौ(भिडियोसहित)

पोखरा,
ताण्डव न्यूज ।

अहिले सडकमा राजनैतिक नारा ‘हामि यता छौँ’ चर्चित छ । यहि नारालाइ टपक्कै टिपेर गायक घनश्याम रिजाल ले गित बनाएका छन् । गितले राजनीतिक परिवेश नछोए पनि समय र परिवेशलाइ जोडेको छ । गीतमा घनश्याम रिजाल र मेनुका परियारको आवाज रहेको छ ।

शिव हमालको संगीत रहेको गीतमा शब्द घनश्याम रिजालको रहेको छ । राजेन्द्र नेपालीको सम्पादन, निर्देशन रहेको गीतको भिडियोमा राजेन्द्र नेपाली र सिमा नेपालले अभिनय गरेका छन् ।

Batas

गीतको भिडियो घनश्याम रिजाललको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.