www.tandavnews.com
Fact ~ In search of truth

पोखराका अग्रज फुटबल खेलाडी लोक बहादुर रञ्जितको निधन

पोखरा।

पोखराका अग्रज फुटबल खेलाडी लोक बहादुर रञ्जितको निधन भएको छ ।

पोखरा ११ रानीपौवा स्थित आफ्नौ निवासमा ८३ वर्षको उमेरमा उनको निधन भएको हो । रञ्जित केही समय देखि विरामी रहेका थिए । स्व. रञ्जित नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक आजिवन सदस्य रहेका थिए।

Batas

पोखरा रानीपौवा स्थित रञ्जित काष्ट उद्योग सञ्चालन गर्दै आएका स्व. रञ्जितका एक श्रीमती, ५ छोरा र ३ छोरी रहेका छन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.