www.tandavnews.com
Fact ~ In search of truth

छोरेपाटनस्थित मानव सेवा आश्रममा बस्दै आएका चिरञ्जिवी आश्रमै मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखराको एक आश्रममा एक पुरुष मृत भेटिएका छन् ।

छोरेपाटनस्थित मानवसेवा आश्रममा बस्दैका आएका ४० वर्षीय चिरञ्जिवी तिवारी सोही आश्रममै मतृ भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.