www.tandavnews.com
Fact ~ In search of truth

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण पोखरामा

पोखरा,
ताण्डव न्यूज ।

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण पोखरामा हुने भएको छ ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि तयारी गरिरहेको नेपाली टोलीले पोखरामा प्रशिक्षण गर्न लागेको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले पोखरामा दुई साता बढी प्रशिक्षण गर्ने जनाएको छ ।

Batas

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ ।नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.