www.tandavnews.com
Fact ~ In search of truth

साइबर ब्यूरोले पक्राउ गर्यो ‘रामकुमार क्षेत्री’लाई, महिलालाई पठाएका थिए ‘अश्लील म्यासेज’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

फेसबुकको मेसेन्जरमा अश्लील म्यासेज पठाउने रामकुमार क्षेत्री पक्राउ परेका छन् । क्षेत्री विरुद्ध अश्लील म्यासेज पठाएको भन्दै पाेखराकी एक महिलाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

साइबर ब्यूरोले बिहिबार क्षेत्रीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई पत्र पठाएको थियो । सोही पत्रको आधारमा कास्की प्रहरीले क्षेत्रीलाई आज (शुक्रबार) पक्राउ गरि ब्यूरोमा पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा इन्सपेक्टर दिपक केसीले ताण्डव न्यूजलाई बताए । ‘माथी ब्यूरोमै मुद्धा दर्ता भएको थियो । ब्यूरोले पक्राउ गर्न पत्र पठाएपछि आज पक्राउ गरेका हौँ ’ उनले भने ।

Batas

के थियो म्यासेज ?

लेनदेनको विषयलाई लिएर क्षेत्रीले एक महिलालाई ‘प्लीज मलाई तिम्रो सेक्सी बडीमा मज्जा गर्न देऊ, म तिम्रो सबै पैसा ३२ लाख दिन्छु प्लीज । मलाई र प्रकाश दिप गैरेलाई बेला बेला सेक्स गर्न देऊ है ।’ भनेर म्यासेज गरेका थिए ।

पिडित महिलालाई रामकुमारले म्यासेन्जरमा गरेको म्यासेजको स्क्रीनसट्

सम्बन्धीत न्यूज

‘सच्चाई भजन मण्डली नाइके प्रकाशको कालो रुप’ : महिलामाथी हातपात, सेक्स प्रस्ताव !

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.