www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपती भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौँ,
ताण्डव न्यूज ।

राष्ट्रपती विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो शीतल निवास पुगेका हुन् । संसद विघटनपछि प्रधानमन्त्री ओली पटकपटक राष्ट्रपति भण्डारीसँग सरसल्लाह गर्न शीतलनिवास पुग्ने गरेका छन् ।

Batas

यद्यपि संसद विघटनअघि पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बाक्लै छलफल हुने गरेको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग के कस्ता विषयमा कुराकानी गरे भन्नेचाहिँ खुलेको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.