www.tandavnews.com
Fact ~ In search of truth

गोरखाका ‘विष्णु अंगाइ’लाई भरतपुरबाट सिआइबीले पक्राउ गर्यो

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

फरार रहेका गोरखा स्थित गण्डकी गाउँपालिकाका विष्णु अंगाई पक्राउ परेका छन् । बैकिङ्ग कसूर मुद्धामा सजाय फैसला सुनाइएका अंगाईलाई केन्द्रिय अनुषन्धान ब्यूरो सिआइबीले यहि माघ १ गते चितवनबाट पक्राउ गरेको हो ।

२९ वर्षिय अंगाइलाई उच्च अदालत पाटनले २०७५ असार २४ गते एक महिना कैद र दश लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो । उक्त सजाय भुक्तान नगरी फरार रहेका अंगाइलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.