www.tandavnews.com
Fact ~ In search of truth

काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ,
ताण्डव न्यूज ।

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गतेदेखि सुरु भएको बैठक आज पुनः बस्न लागेको हो ।

Batas

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसको विरोध कार्यक्रम गर्दै काँग्रेस केन्द्रीय समिति बैठकमा जुट्दै आएको काँग्रेसले आगामी रणनीतिको विषयमा छलफल गर्न लागेको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.