www.tandavnews.com
Fact ~ In search of truth

चार वर्षपछि राजेश हमालको कमब्याक

पोखरा,
ताण्डव न्युज ।

अभिनेता राजेश हमाल चार वर्षपछि नयाँ फिल्मको साथमा कमब्याक गर्दैछन् ।

नवयुग सिनेमाको ब्यानरमा बन्न लागेको फिल्म ‘सत्यम’ बाट राजेश हमाल पुन ठूलो पर्दामा देखिदै छन् । २०१६ मा रिलिज भएका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ फ्लप भएपछि उनी फिल्मबाट टाढिएका थिए ।

Batas

यो अवधिमा उनले केही म्युजिक भिडियो र टेलिभिजन कार्यक्रममा व्यस्त थिए । शंकर कार्कीले निर्देशन गर्न लागेको उक्त फिल्ममा हमालले झन्डै ३० फिल्म स्कृप्टलाई पन्छाएर यो फिल्म गर्ने भएको बुझिएको छ ।

फिल्ममा अनुपविक्रम शाही खलपात्रको रुपमा खेल्ने पक्का भएका छन् भने दुई मुख्य हिरोइनको खोजी भइरहेको छ । फिल्मको सुटिङ चैतको पहिलो साताबाट सुरु हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.