www.tandavnews.com
Fact ~ In search of truth

माघ ११ देखि १५ गतेसम्म बजाजको एक्सचेन्ज अफर

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा यहि माघ ११ देखि १५ गतेसम्म बजाजको एक्सचेन्ज अफर सञ्चालन हुने भएको छ ।

इच्छाशक्ति अटोमोबिल्स प्रा.लि पोखराको आयोजनामा अफर सञ्चालन हुन लागेको हो । बजाजका पुराना मोटरसाइकल बेच्न वा नयाँ मोटरसाइकल किन्न चाहने ग्राहकले एक्सचेन्ज अफरको फाइदा लिन सक्नेछन् ।

Batas

एक्सचेन्ज अफरमा पुराना मोटरसाइृकल बेच्न चाहने ग्राहकले कुनैपनि मोटरसाइकलको प्रचलित बजारको मुल्य भन्दा १५ हजार रुपैयाँ बढी प्राप्त गर्नेछन् । भने नयाँ बजाज मोटरसाइकल खरिदमा १० हजार नगद छुट र निशूल्क विभिन्न एक्सेसरीज पाउनेछन् ।

एक्सचेन्ज अफर बारे जानकारी लिनका लागि यहाँहरुले ०६१५६१०६४, ५२२३१५ वा ९८२५१६५०८९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.