पोखरा ।
बलिउड अभिनेता गोविन्दाले आफ्नो अटोबायोग्राफी ल्याउने भएका छन्।
उनले आफ्नो ५७औं जन्मदिनको अवसरमा यसबारे खुलासा गरेका हुन्।उनले आफ्नो बच्पनदेखि बलिउड स्टारसम्मको यात्रालाई जीवनीमा समावेश गर्नेछन्। किताबको नामबारे भने अहिलेसम्म केही खुलाइएको छैन।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको जीवनीमा आधारित किताब धेरै अडिसनमा आउनेछ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.